तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले सार्वजनिक सेवा प्रसारणले सुचनालाई विश्वसनीय बनाउने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले सार्वजनिक सेवा प्रसारणले सुचनालाई विश्वसनीय बनाउने बताउनुभएको छ ।
पिएसबीको पुर्बारम्भ समारोहमा शुभकामना दिनुहुदै विश्वसनीय सुचनाले लोकतन्त्र र मुलुकलाई बलियो बनाउने भएकोले पिएसबीले त्यो भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाले विश्वसनीय सुचनाले मात्र समाजको चेतना अभिबृद्धी गर्ने भएकोले पिएसबीले संतुलित निश्पक्ष सुचना प्रवाह गर्ने विश्वास व्यक्त्त गर्नुभयो ।

Back to top button