पिएसबी नेपाल मुलुकको आफ्नै विशेसतामा आधारित
संचार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव राधिका अर्यालले पिएसबी नेपाल मुलुकको आफ्नै विशेसतामा आधारित भएको बताउनु भएको छ ।
पिएसबी नेपालको पुर्बारम्भ समारोहमा शुभकामना मन्तव्य दिनुहुदै पिएसबीको ऐनले व्यबस्था अनुसार चाडै नै श्रोता तथा दर्शक परिषद गठन गरिने जानकारी दिनुभयो ।
उहाँले पिएसबी कानुनले व्यब्स्था गरे अनुसारको थप कामको कार्यान्वयन गर्न मन्त्रालयले तिब्रता दिने जानकारी दिनुभयो ।